काठमाडौँ ,०९ बैशाख – नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख ०९ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया २६ पैसा र विक्रीदर १३३ रुपैयाँ ८६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र विक्रीदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा र विक्रीदर १६६ रुपैयाँ ४७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ५८ पैसा र विक्रीदर १४७ रुपैयाँ २४ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ४२ पैसा र विक्रीदर ८५ रुपैयाँ ८० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७८ पैसा र विक्रीदर ९७ रुपैयाँ २१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर७रुपैया ८५ पैसा र विक्रीदर ९८ रुपैयाँ २९ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ६२ पैसा र विक्रीदर ८ रुपैयाँ ६६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५ रुपैयाँ ६८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र विक्रीदर ३६ रुपैयाँ ७० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र विक्रीदर ३६ रुपैयाँ ४५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८६ पैसा र विक्रीदर २७ रुपैयाँ ९८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९ रुपैयाँ ७० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १५ पैसा र विक्रीदर १२ रुपैयाँ २० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०२ पैसा र विक्रीदर १९ रुपैयाँ १० पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०१ पैसा र विक्रीदर १७ रुपैयाँ ०९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ २२ पैसा र विक्रीदर ४३४ रुपैयाँ १७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ४० पैसा र विक्रीदर ३५४ रुपैयाँ ९९ पैसा रहेको छ ।
