शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , बैशाख ५, २०८१

काठमाडौँ ,०५ बैशाख – नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख ०५ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ३६ पैसा र विक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ८२ पैसा र विक्रीदर १४२ रुपैयाँ ४५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ०५ पैसा र विक्रीदर १६६ रुपैयाँ ८० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ०८ पैसा र विक्रीदर १४६ रुपैयाँ ७३ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६१ पैसा र विक्रीदर ८६ रुपैयाँ ०० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७२ पैसा र विक्रीदर ९७ रुपैयाँ १६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ७७ पैसा र विक्रीदर ९८ रुपैयाँ २१ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ६२ पैसा र विक्रीदर ८ रुपैयाँ ६६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५ रुपैयाँ ७१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र विक्रीदर ३६ रुपैयाँ ७३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८३ पैसा र विक्रीदर २७ रुपैयाँ ९५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ५८ पैसा र विक्रीदर ९ रुपैयाँ ६२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १९ पैसा र विक्रीदर १२ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०१ पैसा र विक्रीदर १९ रुपैयाँ ०९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०३ पैसा र विक्रीदर १७ रुपैयाँ १० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ६९ पैसा र विक्रीदर ४३४ रुपैयाँ ६४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र विक्रीदर ३५५ रुपैयाँ ३४ पैसा रहेको छ ।

प्रतिक्रिया