काठमाडौँ ,०४ बैशाख – नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख ०४ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया २३ पैसा र विक्रीदर १३३ रुपैयाँ ८३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र विक्रीदर १४२ रुपैयाँ ६६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र विक्रीदर १६७ रुपैयाँ १७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ०१ पैसा र विक्रीदर १४६ रुपैयाँ ६६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४१ पैसा र विक्रीदर ८६ रुपैयाँ ८० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र विक्रीदर ९७ रुपैयाँ ३९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ९३ पैसा र विक्रीदर ९८ रुपैयाँ ३७ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ६६ पैसा र विक्रीदर ८ रुपैयाँ ७० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५ रुपैयाँ ६८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५३ पैसा र विक्रीदर ३६ रुपैयाँ ६९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र विक्रीदर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८८ पैसा र विक्रीदर २८ रुपैयाँ ०० रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६३ पैसा र विक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र विक्रीदर १२ रुपैयाँ ३४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०४ पैसा र विक्रीदर १९ रुपैयाँ १२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०२ पैसा र विक्रीदर १७ रुपैयाँ ०९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ५६ पैसा र विक्रीदर ४३४ रुपैयाँ ५१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ३८ पैसा र विक्रीदर ३५४ रुपैयाँ ९७ पैसा रहेको छ ।
