काठमाडौँ ,०१ बैशाख – नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख ०१ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया १७ पैसा र विक्रीदर १३३ रुपैयाँ ७७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र विक्रीदर १४२ रुपैयाँ ५६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ १२ पैसा र विक्रीदर १६६ रुपैयाँ ८७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैया ९६ पैसा र विक्रीदर १४६ रुपैयाँ ६१ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४८ पैसा र विक्रीदर ८६ रुपैयाँ ८७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९१ पैसा र विक्रीदर ९७ रुपैयाँ ३५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ०० पैसा र विक्रीदर ९८ रुपैयाँ ४४ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ६९ पैसा र विक्रीदर ८ रुपैयाँ ७३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५० पैसा र विक्रीदर ३५ रुपैयाँ ६६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र विक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६५ पैसा र विक्रीदर ३ रुपैयाँ ६७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र विक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ९२ पैसा र विक्रीदर २८ रुपैयाँ ०४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६५ पैसा र विक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र विक्रीदर १२ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०२ पैसा र विक्रीदर १९ रुपैयाँ ११ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ १९ पैसा र विक्रीदर ४३४ रुपैयाँ १३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ २१ पैसा र विक्रीदर ३५४ रुपैयाँ ८० पैसा रहेको छ ।
