शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , चैत्र २८, २०८०

काठमाडौँ ,२८ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत २८ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ०१ पैसा र विक्रीदर १३३ रुपैयाँ ६१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ५६ पैसा र विक्रीदर १४५ रुपैयाँ २१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ७४ पैसा र विक्रीदर १६९ रुपैयाँ ५० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैया ३० पैसा र विक्रीदर १४७ रुपैयाँ ९६ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ११ पैसा र विक्रीदर ८८ रुपैयाँ ५० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ०० पैसा र विक्रीदर ९८ रुपैयाँ ४५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ८५ पैसा र विक्रीदर ९९ रुपैयाँ ३० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ७६ पैसा र विक्रीदर ८ रुपैयाँ ८० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४६ पैसा र विक्रीदर ३५ रुपैयाँ ६२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र विक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३ रुपैयाँ ६७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र विक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०२ पैसा र विक्रीदर २८ रुपैयाँ १४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८३ पैसा र विक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र विक्रीदर १२ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३८ पैसा र विक्रीदर १९ रुपैयाँ ४७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ६८ पैसा र विक्रीदर ४३४ रुपैयाँ ६३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ७९ पैसा र विक्रीदर ३५४ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्रतिक्रिया