शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

सोमवार , चैत्र २६, २०८०

काठमाडौँ ,२६ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत २६ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९८ पैसा र विक्रीदर १३३ रुपैयाँ ५८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ११ पैसा र विक्रीदर १४४ रुपैयाँ ७६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ०६ पैसा र विक्रीदर १६८ रुपैयाँ ८२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैया ४९ पैसा र विक्रीदर १४८ रुपैयाँ १६ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४९ पैसा र विक्रीदर ८७ रुपैयाँ ८८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ८५ पैसा र विक्रीदर ९८ रुपैयाँ ३० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५९ पैसा र विक्रीदर ९९ रुपैयाँ ०४ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ७७ पैसा र विक्रीदर ८ रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४५ पैसा र विक्रीदर ३५ रुपैयाँ ६१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र विक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६४ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २० पैसा र विक्रीदर ३६ रुपैयाँ ३७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०१ पैसा र विक्रीदर २८ रुपैयाँ १४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८४ पैसा र विक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५० पैसा र विक्रीदर १२ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३२ पैसा र विक्रीदर १९ रुपैयाँ ४१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ४६ पैसा र विक्रीदर ४३४ रुपैयाँ ४१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ७३ पैसा र विक्रीदर ३५४ रुपैयाँ ३२ पैसा रहेको छ ।

प्रतिक्रिया