काठमाडौँ ,२५ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत २५ गते आइवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९८ पैसा र विक्रीदर १३३ रुपैयाँ ५८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ १० पैसा र विक्रीदर १४४ रुपैयाँ ७५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ९६ पैसा र विक्रीदर १६८ रुपैयाँ ७२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैया २७ पैसा र विक्रीदर १४७ रुपैयाँ ९४ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५७ पैसा र विक्रीदर ८७ रुपैयाँ ९६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ०६ पैसा र विक्रीदर ९८ रुपैयाँ ५० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ६६ पैसा र विक्रीदर ९९ रुपैयाँ ११ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ७८ पैसा र विक्रीदर ८ रुपैयाँ ८२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४५ पैसा र विक्रीदर ३५ रुपैयाँ ६१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र विक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २१ पैसा र विक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०१ पैसा र विक्रीदर २८ रुपैयाँ १४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८५ पैसा र विक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५० पैसा र विक्रीदर १२ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३२ पैसा र विक्रीदर १९ रुपैयाँ ४० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ४७ पैसा र विक्रीदर ४३४ रुपैयाँ ४२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ७१ पैसा र विक्रीदर ३५४ रुपैयाँ ३० पैसा रहेको छ ।
