काठमाडौँ ,२३ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत २३ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया २१ पैसा र विक्रीदर १३३ रुपैयाँ ८१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ६७ पैसा र विक्रीदर १४५ रुपैयाँ ३२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ६४ पैसा र विक्रीदर १६९ रुपैयाँ ४० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ९८ पैसा र विक्रीदर १४७ रुपैयाँ ६४ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०६ पैसा र विक्रीदर ८८ रुपैयाँ ४६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ६८ पैसा र विक्रीदर ९९ रुपैयाँ १२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ८८ पैसा र विक्रीदर ९९ रुपैयाँ ३२ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ७८ पैसा र विक्रीदर ८ रुपैयाँ ८२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५१ पैसा र विक्रीदर ३५ रुपैयाँ ६७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५२ पैसा र विक्रीदर ३६ रुपैयाँ ६९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र विक्रीदर ३६ रुपैयाँ ४४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ११ पैसा र विक्रीदर २८ रुपैयाँ २३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८९ पैसा र विक्रीदर ९ रुपैयाँ ९३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र विक्रीदर १२ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३९ पैसा र विक्रीदर १९ रुपैयाँ ४८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०२ पैसा र विक्रीदर १७ रुपैयाँ ०९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ १५ पैसा र विक्रीदर ४३५ रुपैयाँ १० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ३४ पैसा र विक्रीदर ३५४ रुपैयाँ ९३ पैसा रहेको छ ।
