शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , चैत्र २१, २०८०

काठमाडौँ ,२१ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत २१ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया १२ पैसा र विक्रीदर १३३ रुपैयाँ ७२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ०४ पैसा र विक्रीदर १४३ रुपैयाँ ६८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ २३ पैसा र विक्रीदर १६८ रुपैयाँ ०२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ५६ पैसा र विक्रीदर १४७ रुपैयाँ २२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५४ पैसा र विक्रीदर ८६ रुपैयाँ ९३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ १२ पैसा र विक्रीदर ९८ रुपैयाँ ५७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४१ पैसा र विक्रीदर ९८ रुपैयाँ ८५ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ७८ पैसा र विक्रीदर ८ रुपैयाँ ८२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४९ पैसा र विक्रीदर ३५ रुपैयाँ ६५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र विक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र विक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०० पैसा र विक्रीदर २८ रुपैयाँ १२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८५ पैसा र विक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३७ पैसा र विक्रीदर १२ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १८ पैसा र विक्रीदर १९ रुपैयाँ २६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०१ पैसा र विक्रीदर १७ रुपैयाँ ०८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ५७ पैसा र विक्रीदर ४३४ रुपैयाँ ५२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ०८ पैसा र विक्रीदर ३५४ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रतिक्रिया