शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , चैत्र १७, २०८०

काठमाडौँ ,१७ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत १७ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया १५ पैसा र विक्रीदर १३३ रुपैयाँ ७५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ६६ पैसा र विक्रीदर १४४ रुपैयाँ ३१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र विक्रीदर १६८ रुपैयाँ ६९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैया ६७ पैसा र विक्रीदर १४८ रुपैयाँ ३४ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७१ पैसा र विक्रीदर ८७ रुपैयाँ १० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ २५ पैसा र विक्रीदर ९८ रुपैयाँ ६९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ०० पैसा र विक्रीदर ९९ रुपैयाँ १४ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र विक्रीदर ८ रुपैयाँ ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र विक्रीदर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५० पैसा र विक्रीदर ३५ रुपैयाँ ६६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५१ पैसा र विक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र विक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १८ पैसा र विक्रीदर २८ रुपैयाँ ३१ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८८ पैसा र विक्रीदर ९ रुपैयाँ ९३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४५ पैसा र विक्रीदर १२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २६ पैसा र विक्रीदर १९ रुपैयाँ ३५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०१ पैसा र विक्रीदर १७ रुपैयाँ ०९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ७७ पैसा र विक्रीदर ४३४ रुपैयाँ ७२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ १७ पैसा र विक्रीदर ३५४ रुपैयाँ ७७ पैसा रहेको छ ।

प्रतिक्रिया