शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , चैत्र १५, २०८०

काठमाडौँ ,१६ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत १६ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया १५ पैसा र विक्रीदर १३३ रुपैयाँ ७५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ७२ पैसा र विक्रीदर १४४ रुपैयाँ ३७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ०८ पैसा र विक्रीदर १६८ रुपैयाँ ८३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैया ०८ पैसा र विक्रीदर १४७ रुपैयाँ ७४ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४९ पैसा र विक्रीदर ८६ रुपैयाँ ८८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ०२ पैसा र विक्रीदर ९८ रुपैयाँ ४६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ६० पैसा र विक्रीदर ९९ रुपैयाँ ०४ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र विक्रीदर ८ रुपैयाँ ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५० पैसा र विक्रीदर ३५ रुपैयाँ ६६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५१ पैसा र विक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६५ पैसा र विक्रीदर ३ रुपैयाँ ६७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र विक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १३ पैसा र विक्रीदर २८ रुपैयाँ २६ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८६ पैसा र विक्रीदर ९ रुपैयाँ ९० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४७ पैसा र विक्रीदर १२ रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४७ पैसा र विक्रीदर १९ रुपैयाँ ५२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ २७ पैसा र विक्रीदर १७ रुपैयाँ ३६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ७४ पैसा र विक्रीदर ४३४ रुपैयाँ ६९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ १८ पैसा र विक्रीदर ३५४ रुपैयाँ ७७ पैसा रहेको छ ।

प्रतिक्रिया