काठमाडौँ ,१५ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत १५ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया १० पैसा र विक्रीदर १३३ रुपैयाँ ७० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ १९ पैसा र विक्रीदर १४४ रुपैयाँ ८४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ १९ पैसा र विक्रीदर १६८ रुपैयाँ ९४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ९४ पैसा र विक्रीदर १४७ रुपैयाँ ६० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र विक्रीदर ८७ रुपैयाँ २८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ९३ पैसा र विक्रीदर ९८ रुपैयाँ ३७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ७९ पैसा र विक्रीदर ९९ रुपैयाँ २३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८१ पैसा र विक्रीदर ८ रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४९ पैसा र विक्रीदर ३५ रुपैयाँ ६५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५० पैसा र विक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र विक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १२ पैसा र विक्रीदर २८ रुपैयाँ २५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८७ पैसा र विक्रीदर ९ रुपैयाँ ९२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५६ पैसा र विक्रीदर १२ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३३ पैसा र विक्रीदर १९ रुपैयाँ ४२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०१ पैसा र विक्रीदर १७ रुपैयाँ ०९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ७६ पैसा र विक्रीदर ४३४ रुपैयाँ ७१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ०६ पैसा र विक्रीदर ३५४ रुपैयाँ ६५ पैसा रहेको छ ।
