शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

सोमवार , चैत्र १२, २०८०

काठमाडौँ ,१२ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत १२ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया १९ पैसा र विक्रीदर १३३ रुपैयाँ ७९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ९४ पैसा र विक्रीदर १४४ रुपैयाँ ५९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ८६ पैसा र विक्रीदर १६८ रुपैयाँ ६२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैया ३५ पैसा र विक्रीदर १४९ रुपैयाँ ०२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७७ पैसा र विक्रीदर ८७ रुपैयाँ १६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ८८ पैसा र विक्रीदर ९८ रुपैयाँ ३२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ७७ पैसा र विक्रीदर ९९ रुपैयाँ २१ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र विक्रीदर ८ रुपैयाँ ८३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५१ पैसा र विक्रीदर ३५ रुपैयाँ ६७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५२ पैसा र विक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र विक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ११ पैसा र विक्रीदर २८ रुपैयाँ २४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९० पैसा र विक्रीदर ९ रुपैयाँ ९५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६० पैसा र विक्रीदर १२ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३० पैसा र विक्रीदर १९ रुपैयाँ ३९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०३ पैसा र विक्रीदर १७ रुपैयाँ १० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ८३ पैसा र विक्रीदर ४३४ रुपैयाँ ७८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ३२ पैसा र विक्रीदर ३५४ रुपैयाँ ९१ पैसा रहेको छ ।

प्रतिक्रिया