शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , चैत्र ७, २०८०

काठमाडौँ ,०८ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत ०८ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ७६ पैसा र विक्रीदर १३३ रुपैयाँ ३६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ९३ पैसा र विक्रीदर १४४ रुपैयाँ ५८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ५६ पैसा र विक्रीदर १६९ रुपैयाँ ३२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया ०३ पैसा र विक्रीदर १४९ रुपैयाँ ७० पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५३ पैसा र विक्रीदर ८६ रुपैयाँ ९२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६१ पैसा र विक्रीदर ९८ रुपैयाँ ०६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ७६ पैसा र विक्रीदर ९९ रुपैयाँ २१ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ७५ पैसा र विक्रीदर ८ रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र विक्रीदर १८ रुपैयाँ ५३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४० पैसा र विक्रीदर ३५ रुपैयाँ ५६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र विक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६७ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १५ पैसा र विक्रीदर ३६ रुपैयाँ ३१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०२ पैसा र विक्रीदर २८ रुपैयाँ १५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९१ पैसा र विक्रीदर ९ रुपैयाँ ९५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६६ पैसा र विक्रीदर १२ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३० पैसा र विक्रीदर १९ रुपैयाँ ३९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९७ पैसा र विक्रीदर १७ रुपैयाँ ०५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ५७ पैसा र विक्रीदर ४३३ रुपैयाँ ५२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ १९ पैसा र विक्रीदर ३५३ रुपैयाँ ७८ पैसा रहेको छ ।

प्रतिक्रिया