शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , चैत्र ६, २०८०

काठमाडौँ ,०७ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत ०७ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ५६ पैसा र विक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ७७ पैसा र विक्रीदर १४४ रुपैयाँ ४३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ २२ पैसा र विक्रीदर १६८ रुपैयाँ ९८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया २७ पैसा र विक्रीदर १४९ रुपैयाँ ९५ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३६ पैसा र विक्रीदर ८६ रुपैयाँ ७५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६९ पैसा र विक्रीदर ९८ रुपैयाँ १४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ७४ पैसा र विक्रीदर ९९ रुपैयाँ १९ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८१ पैसा र विक्रीदर ८ रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५ रुपैयाँ ५१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र विक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६७ पैसा र विक्रीदर ३ रुपैयाँ ६९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १० पैसा र विक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०१ पैसा र विक्रीदर २८ रुपैयाँ १३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९० पैसा र विक्रीदर ९ रुपैयाँ ९५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६६ पैसा र विक्रीदर १२ रुपैयाँ ७२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २८ पैसा र विक्रीदर १९ रुपैयाँ ३७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९५ पैसा र विक्रीदर १७ रुपैयाँ ०२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ०६ पैसा र विक्रीदर ४३३ रुपैयाँ ०१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ६६ पैसा र विक्रीदर ३५३ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रतिक्रिया