शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , चैत्र १, २०८०

काठमाडौँ ,०२ चैत – नेपाल राष्ट्र बैंकले २०८० साल चैत ०२ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया २२ पैसा र विक्रीदर १३२ रुपैयाँ ८२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ६६ पैसा र विक्रीदर १४५ रुपैयाँ ३२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ३५ पैसा र विक्रीदर १७० रुपैयाँ १२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ३९ पैसा र विक्रीदर १५१ रुपैयाँ ०७ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६२ पैसा र विक्रीदर ८८ रुपैयाँ ०१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ १७ पैसा र विक्रीदर ९८ रुपैयाँ ६२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया २८ पैसा र विक्रीदर ९९ रुपैयाँ ७३ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९५ पैसा र विक्रीदर ८ रुपैयाँ ९९ पैसा हेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २६ पैसा र विक्रीदर ३५ रुपैयाँ ४२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र विक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०० पैसा र विक्रीदर ३६ रुपैयाँ १६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २२ पैसा र विक्रीदर २८ रुपैयाँ ३४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०५ पैसा र विक्रीदर १० रुपैयाँ ०९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र विक्रीदर १२ रुपैयाँ ९७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४० पैसा र विक्रीदर १९ रुपैयाँ ४९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९० पैसा र विक्रीदर १६ रुपैयाँ ९८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ४८ पैसा र विक्रीदर ४३२ रुपैयाँ ४३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ८३ पैसा र विक्रीदर ३५२ रुपैयाँ ४२ पैसा रहेको छ ।

प्रतिक्रिया