काठमाडौं,३० फागुण – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण ३० गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया १४ पैसा र विक्रीदर १३२ रुपैयाँ ७४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र विक्रीदर १४५ रुपैयाँ १५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ०५ पैसा र विक्रीदर १६९ रुपैयाँ ८१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ७९ पैसा र विक्रीदर १५१ रुपैयाँ ४८ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४४ पैसा र विक्रीदर ८७ रुपैयाँ ८३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ०३ पैसा र विक्रीदर ९८ रुपैयाँ ५० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ३० पैसा र विक्रीदर ९९ रुपैयाँ ७५ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९७ पैसा र विक्रीदर ९ रुपैयाँ ०१ पैसा हेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २३ पैसा र विक्रीदर ३५ रुपैयाँ ३९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र विक्रीदर ३६ रुपैयाँ ४० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र विक्रीदर ३६ रुपैयाँ १४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २५ पैसा र विक्रीदर २८ रुपैयाँ ३८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०९ पैसा र विक्रीदर १० रुपैयाँ १३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९७ पैसा र विक्रीदर १३ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३८ पैसा र विक्रीदर १९ रुपैयाँ ४६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८९ पैसा र विक्रीदर १६ रुपैयाँ ९७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ २८ पैसा र विक्रीदर ४३२ रुपैयाँ २४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५५ पैसा र विक्रीदर ३५२ रुपैयाँ १४ पैसा रहेको छ ।
