काठमाडौं,२९ फागुण – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण २९ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया १२ पैसा र विक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ५४ पैसा र विक्रीदर १४५ रुपैयाँ २० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ७१ पैसा र विक्रीदर १७० रुपैयाँ ४९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ७७ पैसा र विक्रीदर १५१ रुपैयाँ ४५ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र विक्रीदर ८७ रुपैयाँ ८० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ०३ पैसा र विक्रीदर ९८ रुपैयाँ ४७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ३५ पैसा र विक्रीदर ९९ रुपैयाँ ८० रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०१ पैसा र विक्रीदर ९ रुपैयाँ ०५ पैसा हेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २३ पैसा र विक्रीदर ३५ रुपैयाँ ३९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र विक्रीदर ३६ रुपैयाँ ४० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७३ पैसा र विक्रीदर ३ रुपैयाँ ७५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र विक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २१ पैसा र विक्रीदर २८ रुपैयाँ ३४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०९ पैसा र विक्रीदर १० रुपैयाँ १३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९२ पैसा र विक्रीदर १२ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३९ पैसा र विक्रीदर १९ रुपैयाँ ४८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९० पैसा र विक्रीदर १६ रुपैयाँ ९७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ २६ पैसा र विक्रीदर ४३२ रुपैयाँ २१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ४७ पैसा र विक्रीदर ३५२ रुपैयाँ ०७ पैसा रहेको छ ।
