काठमाडौं,२८ फागुण – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण २८ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया १६ पैसा र विक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ५७ पैसा र विक्रीदर १४५ रुपैयाँ २३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ९४ पैसा र विक्रीदर १७० रुपैयाँ ७२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ५८ पैसा र विक्रीदर १५१ रुपैयाँ २६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६० पैसा र विक्रीदर ८७ रुपैयाँ ९९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ०४ पैसा र विक्रीदर ९८ रुपैयाँ ४९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया २६ पैसा र विक्रीदर ९९ रुपैयाँ ७१ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९९ पैसा र विक्रीदर ९ रुपैयाँ ०३ पैसा हेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २४ पैसा र विक्रीदर ३५ रुपैयाँ ४० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र विक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७४ पैसा र विक्रीदर ३ रुपैयाँ ७५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र विक्रीदर ३६ रुपैयाँ १५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २१ पैसा र विक्रीदर २८ रुपैयाँ ३४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०३ पैसा र विक्रीदर १० रुपैयाँ ०८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९५पैसा र विक्रीदर १३ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३९ पैसा र विक्रीदर १९ रुपैयाँ ४८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९० पैसा र विक्रीदर १६ रुपैयाँ ९८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ७७ पैसा र विक्रीदर ४३२ रुपैयाँ ७२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५६ पैसा र विक्रीदर ३५२ रुपैयाँ १५ पैसा रहेको छ ।
