शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , फाल्गुण २६, २०८०

काठमाडौं,२६ फागुण – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण २६ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया १६ पैसा र विक्रीदर १३२ रुपैयाँ ७६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र विक्रीदर १४५ रुपैयाँ १६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ५५ पैसा र विक्रीदर १७० रुपैयाँ ३२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ८३ पैसा र विक्रीदर १५१ रुपैयाँ ५२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८२ पैसा र विक्रीदर ८८ रुपैयाँ २२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ २९ पैसा र विक्रीदर ९८ रुपैयाँ ७३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया २८ पैसा र विक्रीदर ९९ रुपैयाँ ७३ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९९ पैसा र विक्रीदर ९ रुपैयाँ ०३ पैसा हेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २४ पैसा र विक्रीदर ३५ रुपैयाँ ४० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र विक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७३ पैसा र विक्रीदर ३ रुपैयाँ ७५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र विक्रीदर ३६ रुपैयाँ १५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २१ पैसा र विक्रीदर २८ रुपैयाँ ३४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०४ पैसा र विक्रीदर १० रुपैयाँ ०८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९४ पैसा र विक्रीदर १३ रुपैयाँ ०० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३८ पैसा र विक्रीदर १९ रुपैयाँ ४७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९० पैसा र विक्रीदर १६ रुपैयाँ ९८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ३५ पैसा र विक्रीदर ४३२ रुपैयाँ ३० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५८ पैसा र विक्रीदर ३५२ रुपैयाँ १८ पैसा रहेको छ ।

प्रतिक्रिया