काठमाडौं,२४ फागुण – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण २४ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया २२ पैसा र विक्रीदर १३२ रुपैयाँ ८२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ७६ पैसा र विक्रीदर १४४ रुपैयाँ ४२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ २२ पैसा र विक्रीदर १६८ रुपैयाँ ९८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया ३३ पैसा र विक्रीदर १५० रुपैयाँ ०१ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २५ पैसा र विक्रीदर ८६ रुपैयाँ ६५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३३ पैसा र विक्रीदर ९७ रुपैयाँ ७७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५९ पैसा र विक्रीदर ९९ रुपैयाँ ०४ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८३ पैसा र विक्रीदर ८ रुपैयाँ ८७ पैसा हेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २५ पैसा र विक्रीदर ३५ रुपैयाँ ४१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र विक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७० पैसा र विक्रीदर ३ रुपैयाँ ७२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०० पैसा र विक्रीदर ३६ रुपैयाँ १६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ९४ पैसा र विक्रीदर २८ रुपैयाँ ०७ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९१ पैसा र विक्रीदर ९ रुपैयाँ ९५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र विक्रीदर १२ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २९ पैसा र विक्रीदर १९ रुपैयाँ ३७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९० पैसा र विक्रीदर १६ रुपैयाँ ९८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ७३ पैसा र विक्रीदर ४३१ रुपैयाँ ६८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ७५ पैसा र विक्रीदर ३५२ रुपैयाँ ३५ पैसा रहेको छ ।
