काठमाडौं,२२ फागुण – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण २२ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ३३ पैसा र विक्रीदर १३२ रुपैयाँ ९३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ६२ पैसा र विक्रीदर १४४ रुपैयाँ २८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ७० पैसा र विक्रीदर १६८ रुपैयाँ ४६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया ७५ पैसा र विक्रीदर १५० रुपैयाँ ४२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २९ पैसा र विक्रीदर ८६ रुपैयाँ ६८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५६ पैसा र विक्रीदर ९८ रुपैयाँ ०० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५२ पैसा र विक्रीदर ९८ रुपैयाँ ९७ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र विक्रीदर ८ रुपैयाँ ८४ पैसा हेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २८ पैसा र विक्रीदर ३५ रुपैयाँ ४४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र विक्रीदर ३६ रुपैयाँ ४५ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०३ पैसा र विक्रीदर ३६ रुपैयाँ १९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०२ पैसा र विक्रीदर २८ रुपैयाँ १४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७९ पैसा र विक्रीदर १२ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २७ पैसा र विक्रीदर १९ रुपैयाँ ३६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९१ पैसा र विक्रीदर १६ रुपैयाँ ९९ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ २० पैसा र विक्रीदर ४३२ रुपैयाँ १५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ०२ पैसा र विक्रीदर ३५२ रुपैयाँ ६१ पैसा रहेको छ ।
