काठमाडौं,२१ फागुण – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण २१ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ३५ पैसा र विक्रीदर १३२ रुपैयाँ ९५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ४५ पैसा र विक्रीदर १४४ रुपैयाँ १० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ४५ पैसा र विक्रीदर १६८ रुपैयाँ २१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया ७८ पैसा र विक्रीदर १५० रुपैयाँ ४६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३४ पैसा र विक्रीदर ८६ रुपैयाँ ७३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६१ पैसा र विक्रीदर ९८ रुपैयाँ ०५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४५ पैसा र विक्रीदर ९८ रुपैयाँ ९० रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८२ पैसा र विक्रीदर ८ रुपैयाँ ८६ पैसा हेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २९ पैसा र विक्रीदर ३५ रुपैयाँ ४५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र विक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०३ पैसा र विक्रीदर ३६ रुपैयाँ २० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८९ पैसा र विक्रीदर २८ रुपैयाँ ०१ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८३ पैसा र विक्रीदर १२ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २५ पैसा र विक्रीदर १९ रुपैयाँ ३३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९१ पैसा र विक्रीदर १६ रुपैयाँ ९८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ९९ पैसा र विक्रीदर ४३१ रुपैयाँ ९४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ०६ पैसा र विक्रीदर ३५२ रुपैयाँ ६५ पैसा रहेको छ ।
