शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , फाल्गुण १८, २०८०

काठमाडौं,१७ फागुण – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण १८ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ३७ पैसा र विक्रीदर १३२ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ४४ पैसा र विक्रीदर १४४ रुपैयाँ ०९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ५२ पैसा र विक्रीदर १६८ रुपैयाँ २८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ४४ पैसा र विक्रीदर १५१ रुपैयाँ १२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ०० पैसा र विक्रीदर ८६ रुपैयाँ ३९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४२ पैसा र विक्रीदर ९७ रुपैयाँ ८६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४० पैसा र विक्रीदर ९८ रुपैयाँ ८४ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८३ पैसा र विक्रीदर ८ रुपैयाँ ८७ पैसा हेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३० पैसा र विक्रीदर ३५ रुपैयाँ ४६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३० पैसा र विक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०४ पैसा र विक्रीदर ३६ रुपैयाँ २० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८९ पैसा र विक्रीदर २८ रुपैयाँ ०२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९१ पैसा र विक्रीदर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७९ पैसा र विक्रीदर १२ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २४ पैसा र विक्रीदर १९ रुपैयाँ ३३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९१ पैसा र विक्रीदर १६ रुपैयाँ ९९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ २१ पैसा र विक्रीदर ४३२ रुपैयाँ १६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ १२ पैसा र विक्रीदर ३५२ रुपैयाँ ७१ पैसा रहेको छ ।

प्रतिक्रिया