शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , फाल्गुण १६, २०८०

काठमाडौं,१६– नेपाल राष्ट्र बैंकले २०८० साल फागुण १६ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ३४ पैसा र विक्रीदर १३२ रुपैयाँ ९४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ६४ पैसा र विक्रीदर १४४ रुपैयाँ २९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र विक्रीदर १६८ रुपैयाँ ६५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ३४ पैसा र विक्रीदर १५१ रुपैयाँ ०२ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २२ पैसा र विक्रीदर ८७ रुपैयाँ ०१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ०५ पैसा र विक्रीदर ९८ रुपैयाँ ५० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४९ पैसा र विक्रीदर ९८ रुपैयाँ ९३ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र विक्रीदर ८ रुपैयाँ ८४ पैसा हेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २९ पैसा र विक्रीदर ३५ रुपैयाँ ४५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र विक्रीदर ३६ रुपैयाँ ४६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०३ पैसा र विक्रीदर ३६ रुपैयाँ २० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ७९ पैसा र विक्रीदर २७ रुपैयाँ ९२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८५ पैसा र विक्रीदर १२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २७ पैसा र विक्रीदर १९ रुपैयाँ ३६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९१ पैसा र विक्रीदर १६ रुपैयाँ ९९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ १३ पैसा र विक्रीदर ४३२ रुपैयाँ ०८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ०५ पैसा र विक्रीदर ३५२ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रतिक्रिया