शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर

आइतवार , फाल्गुण १३, २०८०

काठमाडौं,१३– नेपाल राष्ट्र बैंकले २०८० साल फागुण १३ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ४१ पैसा र विक्रीदर १३३ रुपैयाँ ०१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ४० पैसा र विक्रीदर १४४ रुपैयाँ ०५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ९२ पैसा र विक्रीदर १६८ रुपैयाँ ६८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ४२ पैसा र विक्रीदर १५१ रुपैयाँ १० पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९४ पैसा र विक्रीदर ८७ रुपैयाँ ३३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ २२ पैसा र विक्रीदर ९८ रुपैयाँ ६६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४९ पैसा र विक्रीदर ९८ रुपैयाँ ९३ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ७९ पैसा र विक्रीदर ८ रुपैयाँ ८३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३० पैसा र विक्रीदर ३५ रुपैयाँ ४६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६७ पैसा र विक्रीदर ३ रुपैयाँ ६९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र विक्रीदर ३६ रुपैयाँ २१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ७२ पैसा र विक्रीदर २७ रुपैयाँ ८४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९५ पैसा र विक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८४ पैसा र विक्रीदर १२ रुपैयाँ ९० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २४ पैसा र विक्रीदर १९ रुपैयाँ ३२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९२ पैसा र विक्रीदर १७ रुपैयाँ ०० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ २० पैसा र विक्रीदर ४३२ रुपैयाँ १५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ २४ पैसा र विक्रीदर ३५२ रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रतिक्रिया