काठमाडौं,०९ – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण ०९ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ४५ पैसा र विक्रीदर १३३ रुपैयाँ ०५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ९८ पैसा र विक्रीदर १४३ रुपैयाँ ६३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ७७ पैसा र विक्रीदर १६७ रुपैयाँ ५२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ५५ पैसा र विक्रीदर १५१ रुपैयाँ २३ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८१ पैसा र विक्रीदर ८७ रुपैयाँ २० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ २१ पैसा र विक्रीदर ९८ रुपैयाँ ६५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४९ पैसा र विक्रीदर ९८ रुपैयाँ ९४ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८२ पैसा र विक्रीदर ८ रुपैयाँ ८६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३२ पैसा र विक्रीदर ३५ रुपैयाँ ४८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र विक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६७ पैसा र विक्रीदर ३ रुपैयाँ ६९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र विक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ६१ पैसा र विक्रीदर २७ रुपैयाँ ७३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९२ पैसा र विक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र विक्रीदर १२ रुपैयाँ ८० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १८ पैसा र विक्रीदर १९ रुपैयाँ २७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९४ पैसा र विक्रीदर १७ रुपैयाँ ०१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ २६ पैसा र विक्रीदर ४३२ रुपैयाँ २१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५२ रुपैयाँ ९४ पैसा रहेको छ ।
