काठमाडौं,०७ – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण ०७ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ५३ पैसा र विक्रीदर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ४१ पैसा र विक्रीदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ९९ पैसा र विक्रीदर १६७ रुपैयाँ ७४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ४९ पैसा र विक्रीदर १५१ रुपैयाँ १७ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५७ पैसा र विक्रीदर ८६ रुपैयाँ ९६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ २८ पैसा र विक्रीदर ९८ रुपैयाँ ७२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४६ पैसा र विक्रीदर ९८ रुपैयाँ ९० रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८२ पैसा र विक्रीदर ८ रुपैयाँ ८६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३४ पैसा र विक्रीदर ३५ रुपैयाँ ५० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र विक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६८ पैसा र विक्रीदर ३ रुपैयाँ ७० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र विक्रीदर ३६ रुपैयाँ २५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ७२ पैसा र विक्रीदर २७ रुपैयाँ ८५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९५ पैसा र विक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७० पैसा र विक्रीदर १२ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १६ पैसा र विक्रीदर १९ रुपैयाँ २५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९४ पैसा र विक्रीदर १७ रुपैयाँ ०२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ३५ पैसा र विक्रीदर ४३२ रुपैयाँ ३० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ५१ पैसा र विक्रीदर ३५३ रुपैयाँ १३ पैसा रहेको छ ।
