शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज आईतवारको विदेशी मुद्राको विनिमयदर

आइतवार , फाल्गुण ६, २०८०

काठमाडौं,०६ – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण ०६ गते आईतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ५३ पैसा र विक्रीदर १३३ रुपैयाँ १३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ७७ पैसा र विक्रीदर १४३ रुपैयाँ ४२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ८९ पैसा र विक्रीदर १६७ रुपैयाँ ६४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ४१ पैसा र विक्रीदर १५१ रुपैयाँ १० पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४८ पैसा र विक्रीदर ८६ रुपैयाँ ८७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ३१ पैसा र विक्रीदर ९८ रुपैयाँ ७६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४७ पैसा र विक्रीदर ९८ रुपैयाँ ९२ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८२ पैसा र विक्रीदर ८ रुपैयाँ ८६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३४ पैसा र विक्रीदर ३५ रुपैयाँ ५० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र विक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६८ पैसा र विक्रीदर ३ रुपैयाँ ६९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र विक्रीदर ३६ रुपैयाँ २५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ७२ पैसा र विक्रीदर २७ रुपैयाँ ८५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७० पैसा र विक्रीदर १२ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १५ पैसा र विक्रीदर १९ रुपैयाँ २४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९४ पैसा र विक्रीदर १७ रुपैयाँ ०२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ २६ पैसा र विक्रीदर ४३२ रुपैयाँ २१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५३ रुपैयाँ १५ पैसा रहेको छ ।

प्रतिक्रिया