काठमाडौं,०३ – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण ०३ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ५६ पैसा र विक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ८३ पैसा र विक्रीदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ २२ पैसा र विक्रीदर १६६ रुपैयाँ ९८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४९ रुपैया ३३ पैसा र विक्रीदर १५० रुपैयाँ ०१ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८३ पैसा र विक्रीदर ८६ रुपैयाँ २२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ८१ पैसा र विक्रीदर ९८ रुपैयाँ ३५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया १९ पैसा र विक्रीदर ९८ रुपैयाँ ६३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८० पैसा र विक्रीदर ८ रुपैयाँ ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र विक्रीदर १८ रुपैयाँ ५१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५ रुपैयाँ ५१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र विक्रीदर ३६ रुपैयाँ ५१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र विक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ७० पैसा र विक्रीदर २७ रुपैयाँ ८२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९३ पैसा र विक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५२ पैसा र विक्रीदर १२ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०३ पैसा र विक्रीदर १९ रुपैयाँ ११ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९५ पैसा र विक्रीदर १७ रुपैयाँ ०३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ७६ पैसा र विक्रीदर ४३१ रुपैयाँ ७१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ६३ पैसा र विक्रीदर ३५३ रुपैयाँ २२ पैसा रहेको छ ।
