काठमाडौं,०२ – नेपाल राष्ट्र बैंकले २०८० साल फागुण ०२ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ५१ पैसा र विक्रीदर १३३ रुपैयाँ ११ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ८६ पैसा र विक्रीदर १४३ रुपैयाँ ५१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ९४ पैसा र विक्रीदर १६८ रुपैयाँ ७० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैया ६७ पैसा र विक्रीदर १५१ रुपैयाँ ३६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४५ पैसा र विक्रीदर ८६ रुपैयाँ ८४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ५६ पैसा र विक्रीदर ९९ रुपैयाँ ०१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५४ पैसा र विक्रीदर ९८ रुपैयाँ ९९ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८७ पैसा र विक्रीदर ८ रुपैयाँ ९१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५३ पैसा र विक्रीदर ३५ रुपैयाँ ४९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र विक्रीदर ३६ रुपैयाँ ५० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३ रुपैयाँ ७३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र विक्रीदर ३६ रुपैयाँ २४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८० पैसा र विक्रीदर २७ रुपैयाँ ९३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९७ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७१ पैसा र विक्रीदर १२ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १६ पैसा र विक्रीदर १९ रुपैयाँ २५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९५ पैसा र विक्रीदर १७ रुपैयाँ ०३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ३३ पैसा र विक्रीदर ४३२ रुपैयाँ २७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ५२ पैसा र विक्रीदर ३५३ रुपैयाँ ११ पैसा रहेको छ ।
