शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , माघ २०, २०८०

काठमाडौं,२० माघ – नेपाल राष्ट्र बैंकले २०८० साल माघ २० गते शनिबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ३८ पैसा र विक्रीदर १३२ रुपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ०७ पैसा र विक्रीदर १४४ रुपैयाँ ७२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ९१ पैसा र विक्रीदर १६९ रुपैयाँ ६८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५४ रुपैयाँ ७१ पैसा र विक्रीदर १५५ रुपैयाँ ४१ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४४ पैसा र विक्रीदर ८७ रुपैयाँ ८४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ९७ पैसा र विक्रीदर ९९ रुपैयाँ ४२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया १४ पैसा र विक्रीदर ९९ रुपैयाँ ५९ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०३ पैसा र विक्रीदर ९ रुपैयाँ ०८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र विक्रीदर १८ रुपैयाँ ५३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३० पैसा र विक्रीदर ३५ रुपैयाँ ४६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७६ पैसा र विक्रीदर ३ रुपैयाँ ७८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०४ पैसा र विक्रीदर ३६ रुपैयाँ १९ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ०७ पैसा र विक्रीदर २८ रुपैयाँ १९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०० पैसा र विक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७७ पैसा र विक्रीदर १२ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३३ पैसा र विक्रीदर १९ रुपैयाँ ४२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९३ पैसा र विक्रीदर १७ रुपैयाँ ०१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ८३ पैसा र विक्रीदर ४३२ रुपैयाँ ७८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ १७ पैसा र विक्रीदर ३५२ रुपैयाँ ७६ पैसा रहेको छ ।

प्रतिक्रिया