काठमाडौं,२६ पुष – नेपाल राष्ट्र बैंकले २०८० साल पुष २६ गते बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ५६ पैसा र विक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र विक्रीदर १४५ रुपैयाँ ७४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ६२ पैसा र विक्रीदर १६९ रुपैयाँ ३८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५५ रुपैयाँ ५१ पैसा र विक्रीदर १५६ रुपैयाँ २२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८६ पैसा र विक्रीदर ८९ रुपैयाँ २६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ १२ पैसा र विक्रीदर ९९ रुपैयाँ ६७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ५८ पैसा र विक्रीदर १०० रुपैयाँ ०३ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १४ पैसा र विक्रीदर ९ रुपैयाँ १८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४९ पैसा र विक्रीदर १८ रुपैयाँ ५७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३५ पैसा र विक्रीदर ३५ रुपैयाँ ५१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र विक्रीदर ३६ रुपैयाँ ५२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र विक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५९ पैसा र विक्रीदर २८ रुपैयाँ ६९ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०४ पैसा र विक्रीदर १० रुपैयाँ ०९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९५ पैसा र विक्रीदर १३ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४५ पैसा र विक्रीदर १९ रुपैयाँ ५४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९५ पैसा र विक्रीदर १७ रुपैयाँ ०३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ०८ पैसा र विक्रीदर ४३३ रुपैयाँ ०३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ६२ पैसा र विक्रीदर ३५३ रुपैयाँ २१ पैसा रहेको छ ।
