काठमाडौं,२५ पुष – नेपाल राष्ट्र बैंकले २०८० साल पुष २५ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ६९ पैसा र विक्रीदर १३३ रुपैयाँ २९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र विक्रीदर १४५ रुपैयाँ ७५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ७४ पैसा र विक्रीदर १६९ रुपैयाँ ५० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५५ रुपैयाँ ९६ पैसा र विक्रीदर १५६ रुपैयाँ ६६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८१ पैसा र विक्रीदर ८९ रुपैयाँ २१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ २३ पैसा र विक्रीदर ९९ रुपैयाँ ६८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ७२ पैसा र विक्रीदर १०० रुपैयाँ १७ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ५२ पैसा र विक्रीदर ९ रुपैयाँ २५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५२ पैसा र विक्रीदर १८ रुपैयाँ ६० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३८ पैसा र विक्रीदर ३५ रुपैयाँ ५४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र विक्रीदर ३६ रुपैयाँ ५६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र विक्रीदर ३६ रुपैयाँ २९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५८ पैसा र विक्रीदर २८ रुपैयाँ ७० रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०५ पैसा र विक्रीदर १० रुपैयाँ १० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९४ पैसा र विक्रीदर १३ रुपैयाँ ०० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४५ पैसा र विक्रीदर १९ रुपैयाँ ५४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९८ पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ६८ पैसा र विक्रीदर ४३३ रुपैयाँ ६३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ९५ पैसा र विक्रीदर ३५३ रुपैयाँ ५४ पैसा रहेको छ ।
