काठमाडौं,२४ पुष – नेपाल राष्ट्र बैंकले २०८० साल पुष २४ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ७३ पैसा र विक्रीदर १३३ रुपैयाँ ३३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ २५ पैसा र विक्रीदर १४५ रुपैयाँ ९० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ७२ पैसा र विक्रीदर १६९ रुपैयाँ ४८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५५ रुपैयाँ ९८ पैसा र विक्रीदर १५६ रुपैयाँ ६८ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८१ पैसा र विक्रीदर ८९ रुपैयाँ २१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ १८ पैसा र विक्रीदर ९९ रुपैयाँ ६३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ७२ पैसा र विक्रीदर १०० रुपैयाँ १७ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ १९ पैसा र विक्रीदर ९ रुपैयाँ २३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र विक्रीदर १८ रुपैयाँ ६२ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ३९ पैसा र विक्रीदर ३५ रुपैयाँ ५५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र विक्रीदर ३६ रुपैयाँ ५८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७९ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र विक्रीदर ३६ रुपैयाँ ३० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५४ पैसा र विक्रीदर २८ रुपैयाँ ६७ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०७ पैसा र विक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९० पैसा र विक्रीदर १२ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४७ पैसा र विक्रीदर १९ रुपैयाँ ५६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०० पैसा र विक्रीदर १७ रुपैयाँ ०८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ७४ पैसा र विक्रीदर ४३३ रुपैयाँ ६९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ०६ पैसा र विक्रीदर ३५३ रुपैयाँ ६५ पैसा रहेको छ ।
