शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , पौष २०, २०८०

काठमाडौं,२० पुष – नेपाल राष्ट्र बैंकले २०८० साल पुष २० गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ८८ पैसा र विक्रीदर १३३ रुपैयाँ ४८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ५७ पैसा र विक्रीदर १४६ रुपैयाँ २३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ८२ पैसा र विक्रीदर १६९ रुपैयाँ ५९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५६ रुपैयाँ ३० पैसा र विक्रीदर १५७ रुपैयाँ ०१ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५१ पैसा र विक्रीदर ८९ रुपैयाँ ९२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ७३ पैसा र विक्रीदर १०० रुपैयाँ १८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०० रुपैया ०८ पैसा र विक्रीदर १०० रुपैयाँ ५३ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ २१ पैसा र विक्रीदर ९ रुपैयाँ २५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र विक्रीदर १८ रुपैयाँ ६७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४३ पैसा र विक्रीदर ३५ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र विक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८६ पैसा र विक्रीदर ३ रुपैयाँ ८७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र विक्रीदर ३६ रुपैयाँ ३४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६७ पैसा र विक्रीदर २८ रुपैयाँ ८० रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १५ पैसा र विक्रीदर १० रुपैयाँ २० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०० पैसा र विक्रीदर १३ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ५२ पैसा र विक्रीदर १९ रुपैयाँ ६० पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०२ पैसा र विक्रीदर १७ रुपैयाँ ०९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ १४ पैसा र विक्रीदर ४३४ रुपैयाँ १० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ४५ पैसा र विक्रीदर ३५४ रुपैयाँ ०४ पैसा रहेको छ ।

प्रतिक्रिया