शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , पौष १८, २०८०

काठमाडौं,१८ पुष – नेपाल राष्ट्र बैंकले २०८० साल पुष १८ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ०२ पैसा र विक्रीदर १३३ रुपैयाँ ६२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ०३ पैसा र विक्रीदर १४६ रुपैयाँ ६९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ५४ पैसा र विक्रीदर १६९ रुपैयाँ ३० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५६ रुपैयाँ ७३ पैसा र विक्रीदर १५७ रुपैयाँ ४४ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४४ पैसा र विक्रीदर ९० रुपैयाँ ८५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर १०० रुपैयाँ २८ पैसा र विक्रीदर १०० रुपैयाँ ७३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०० रुपैया ४० पैसा र विक्रीदर १०० रुपैयाँ ८६ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३८ पैसा र विक्रीदर ९ रुपैयाँ ४२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६३ पैसा र विक्रीदर १८ रुपैयाँ ७२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४७ पैसा र विक्रीदर ३५ रुपैयाँ ६३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र विक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८९ पैसा र विक्रीदर ३ रुपैयाँ ९० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र विक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ९० पैसा र विक्रीदर २९ रुपैयाँ ०३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १४ पैसा र विक्रीदर १० रुपैयाँ १९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १४ पैसा र विक्रीदर १३ रुपैयाँ २० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ५९ पैसा र विक्रीदर १९ रुपैयाँ ६८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०२ पैसा र विक्रीदर १७ रुपैयाँ १० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ६१ पैसा र विक्रीदर ४३४ रुपैयाँ ५६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ८५ पैसा र विक्रीदर ३५४ रुपैयाँ ४४ पैसा रहेको छ ।

प्रतिक्रिया