शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज आइतवारको विदेशी मुद्राको विनिमयदर

आइतवार , पौष १५, २०८०

काठमाडौं,१५ पुष – नेपाल राष्ट्र बैंकले २०८० साल पुष १५ गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ८४ पैसा र विक्रीदर १३३ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४६ रुपैयाँ ६१ पैसा र विक्रीदर १४७ रुपैयाँ ६१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ १० पैसा र विक्रीदर १६९ रुपैयाँ ८६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५८ रुपैयाँ ३९ पैसा र विक्रीदर १५९ रुपैयाँ १० पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २८ पैसा र विक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर १०० रुपैयाँ २१ पैसा र विक्रीदर १०० रुपैयाँ ६६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०० रुपैया ६७ पैसा र विक्रीदर १०१ रुपैयाँ १२ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३७ पैसा र विक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६८ पैसा र विक्रीदर १८ रुपैयाँ ७७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४२ पैसा र विक्रीदर ३५ रुपैयाँ ५८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र विक्रीदर ३६ रुपैयाँ ६१ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८७ पैसा र विक्रीदर ३ रुपैयाँ ८९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र विक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ९१ पैसा र विक्रीदर २९ रुपैयाँ ०४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २१ पैसा र विक्रीदर १० रुपैयाँ २६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २५ पैसा र विक्रीदर १३ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ७२ पैसा र विक्रीदर १९ रुपैयाँ ८१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०१ पैसा र विक्रीदर १७ रुपैयाँ ०८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ २८ पैसा र विक्रीदर ४३४ रुपैयाँ २३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ३७ पैसा र विक्रीदर ३५३ रुपैयाँ ९७ पैसा रहेको छ ।

प्रतिक्रिया