काठमाडौं,१३ पुष – नेपाल राष्ट्र बैंकले २०८० साल प्ष १३ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ७७ पैसा र विक्रीदर १३३ रुपैयाँ ३७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ६७ पैसा र विक्रीदर १४८ रुपैयाँ ३३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ८५ पैसा र विक्रीदर १७० रुपैयाँ ६१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५८ रुपैयाँ ७३ पैसा र विक्रीदर १५९ रुपैयाँ ४५ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७६ पैसा र विक्रीदर ९१ रुपैयाँ १७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर १०० रुपैयाँ ४५ पैसा र विक्रीदर १०० रुपैयाँ ९० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०० रुपैया ४४ पैसा र विक्रीदर १०१ रुपैयाँ ३० रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४३ पैसा र विक्रीदर ९ रुपैयाँ ४८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा र विक्रीदर १८ रुपैयाँ ७७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४० पैसा र विक्रीदर ३५ रुपैयाँ ५६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र विक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८९ पैसा र विक्रीदर ३ रुपैयाँ ९१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १५ पैसा र विक्रीदर ३६ रुपैयाँ ३१ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८२ पैसा र विक्रीदर २८ रुपैयाँ ९५ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ३२ पैसा र विक्रीदर १० रुपैयाँ ३६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ३७ पैसा र विक्रीदर १३ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ८१ पैसा र विक्रीदर १९ रुपैयाँ ९० पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ३८ पैसा र विक्रीदर ४३४ रुपैयाँ ३३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ १७ पैसा र विक्रीदर ३५३ रुपैयाँ ७६ पैसा रहेको छ ।
