शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , पौष १२, २०८०

काठमाडौं,१२ पुष – नेपाल राष्ट्र बैंकले २०८० साल पुष १२ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ०६ पैसा र विक्रीदर १३३ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ०८ पैसा र विक्रीदर १४७ रुपैयाँ ७५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ४० पैसा र विक्रीदर १७० रुपैयाँ १६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५६ रुपैयाँ ०३ पैसा र विक्रीदर १५६ रुपैयाँ ७३ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०१ पैसा र विक्रीदर ९१ रुपैयाँ ४२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर १०० रुपैयाँ ८१ पैसा र विक्रीदर १०१ रुपैयाँ २७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०० पैया ६४ पैसा र विक्रीदर १०१ रुपैयाँ १० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ३३ पैसा र विक्रीदर ९ रुपैयाँ ३७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र विक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४८ पैसा र विक्रीदर ३५ रुपैयाँ ६४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८७ पैसा र विक्रीदर ३ रुपैयाँ ८८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र विक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७४ पैसा र विक्रीदर २८ रुपैयाँ ८७ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २८ पैसा र विक्रीदर १० रुपैयाँ ३३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ३४ पैसा र विक्रीदर १३ रुपैयाँ ४० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ७३ पैसा र विक्रीदर १९ रुपैयाँ ८२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०४ पैसा र विक्रीदर १७ रुपैयाँ १२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ९१ पैसा र विक्रीदर ४३४ रुपैयाँ ८६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ९३ पैसा र विक्रीदर ३५४ रुपैयाँ ५२ पैसा रहेको छ ।

प्रतिक्रिया