शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , मंसिर २९, २०८०

काठमाडौं,२९ मंसिर – नेपाल राष्ट्र बैंकले २०८० साल मंसिर २९ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ०४ पैसा र विक्रीदर १३३ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र विक्रीदर १४५ रुपैयाँ ९३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ५३ पैसा र विक्रीदर १६९ रुपैयाँ २९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र विक्रीदर १५३ रुपैयाँ ७० पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३५ पैसा र विक्रीदर ८९ रुपैयाँ ७५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ९१ पैसा र विक्रीदर ९९ रुपैयाँ ३५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर १०० पैया ०७ पैसा र विक्रीदर १०० रुपैयाँ ५२ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४१ पैसा र विक्रीदर ९ रुपैयाँ ४५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६५ पैसा र विक्रीदर १८ रुपैयाँ ७३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४६ पैसा र विक्रीदर ३५ रुपैयाँ ६२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र विक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र विक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४७ पैसा र विक्रीदर २८ रुपैयाँ ६० रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २८ पैसा र विक्रीदर १० रुपैयाँ ३३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९९ पैसा र विक्रीदर १३ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४९ पैसा र विक्रीदर १९ रुपैयाँ ५७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०४ पैसा र विक्रीदर १७ रुपैयाँ १२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ६४ पैसा र विक्रीदर ४३४ रुपैयाँ ४९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ९० पैसा र विक्रीदर ३५४ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रतिक्रिया