शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज सोमवारको विदेशी मुद्राको विनिमयदर

सोमवार , मंसिर ११, २०८०

काठमाडौं,११ मंसिर – नेपाल राष्ट्र बैंकले २०८० साल मंसिर ११ गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया १० पैसा र विक्रीदर १३३ रुपैयाँ ७० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ६२ पैसा र विक्रीदर १४६ रुपैयाँ २८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र विक्रीदर १६८ रुपैयाँ ५३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ८० पैसा र विक्रीदर १५१ रुपैयाँ ४८ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६१ पैसा र विक्रीदर ८८ रुपैयाँ ०१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६० पैसा र विक्रीदर ९८ रुपैयाँ ०४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ३५ पैसा र विक्रीदर ९९ रुपैयाँ ७९ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९१पैसा र विक्रीदर ८ रुपैयाँ ९५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६२ पैसा र विक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४९ पैसा र विक्रीदर ३५ रुपैयाँ ६५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५६ पैसा र विक्रीदर ३६ रुपैयाँ ७२ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७७ पैसा र विक्रीदर ३ रुपैयाँ ७९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र विक्रीदर ३६ रुपैयाँ ४० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४१ पैसा र विक्रीदर २८ रुपैयाँ ५४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २१ पैसा र विक्रीदर १० रुपैयाँ २५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र विक्रीदर १२ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ५३ पैसा र विक्रीदर १९ रुपैयाँ ६२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०८ पैसा र विक्रीदर १७ रुपैयाँ १६ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ६९ पैसा र विक्रीदर ४३३ रुपैयाँ ६४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ १० पैसा र विक्रीदर ३५४ रुपैयाँ ६९ पैसा रहेको छ ।

प्रतिक्रिया