काठमाडौं,१० मंसिर – नेपाल राष्ट्र बैंकले २०८० साल मंसिर १० गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया १० पैसा र विक्रीदर १३३ रुपैयाँ ७० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ २५ पैसा र विक्रीदर १४५ रुपैयाँ ९१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ १५ पैसा र विक्रीदर १६७ रुपैयाँ ९० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ६७ पैसा र विक्रीदर १५१ रुपैयाँ ३५ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४२ पैसा र विक्रीदर ८७ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २३ पैसा र विक्रीदर ९७ रुपैयाँ ६७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया २६ पैसा र विक्रीदर ९९ रुपैयाँ ७१ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९० पैसा र विक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र विक्रीदर १८ रुपैयाँ ६९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४९ पैसा र विक्रीदर ३५ रुपैयाँ ६५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र विक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७५ पैसा र विक्रीदर ३ रुपैयाँ ७७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र विक्रीदर ३६ रुपैयाँ ४० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४१ पैसा र विक्रीदर २८ रुपैयाँ ५४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १९ पैसा र विक्रीदर १० रुपैयाँ २४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७१ पैसा र विक्रीदर १२ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ४८ पैसा र विक्रीदर १९ रुपैयाँ ५७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०८ पैसा र विक्रीदर १७ रुपैयाँ १५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ६९ पैसा र विक्रीदर ४३३ रुपैयाँ ६४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ०८ पैसा र विक्रीदर ३५४ रुपैयाँ ६७ पैसा रहेको छ ।
