शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , मंसिर ६, २०८०

काठमाडौं,०६ मंसिर – नेपाल राष्ट्र बैंकले २०८० साल मंसिर ०६ गते बुधवारवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ०८ पैसा र विक्रीदर १३३ रुपैयाँ ६८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४५ रुपैयाँ ६२ पैसा र विक्रीदर १४६ रुपैयाँ २७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ७७ पैसा र विक्रीदर १६७ रुपैयाँ ५२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र विक्रीदर १५१ रुपैयाँ १९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३९ पैसा र विक्रीदर ८७ रुपैयाँ ७९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०८ पैसा र विक्रीदर ९७ रुपैयाँ ५२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैया ५५ पैसा र विक्रीदर १०० रुपैयाँ ०० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ०१ पैसा र विक्रीदर ९ रुपैयाँ ०५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६५ पैसा र विक्रीदर १८ रुपैयाँ ७३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४८ पैसा र विक्रीदर ३५ रुपैयाँ ६४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र विक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३ रुपैयाँ ८० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र विक्रीदर ३६ रुपैयाँ ४० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६० पैसा र विक्रीदर २८ रुपैयाँ ७३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २९ पैसा र विक्रीदर १० रुपैयाँ ३३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७६ पैसा र विक्रीदर १२ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ५३ पैसा र विक्रीदर १९ रुपैयाँ ६२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०७ पैसा र विक्रीदर १७ रुपैयाँ १५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ०५ पैसा र विक्रीदर ४३४ रुपैयाँ ०० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ०१ पैसा र विक्रीदर ३५४ रुपैयाँ ६० पैसा रहेको छ ।

प्रतिक्रिया