काठमाडौं,२१ कात्तिक – नेपाल राष्ट्र बैंकले २०८० साल कात्तिक २१ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ८५ पैसा र विक्रीदर १३३ रुपैयाँ ४५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ८५ पैसा र विक्रीदर १४३ रुपैयाँ ५० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ८९ पैसा र विक्रीदर १६५ रुपैयाँ ६४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४८ रुपैयाँ २० पैसा र विक्रीदर १४८ रुपैयाँ ८६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र विक्रीदर ८६ रुपैयाँ ८५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३९ पैसा र विक्रीदर ९७ रुपैयाँ ८३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ४७ पैसा र विक्रीदर ९८ रुपैयाँ ९२ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८ रुपैयाँ ९२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २८ पैसा र विक्रीदर १८ रुपैयाँ ३६ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४१ पैसा र विक्रीदर ३५ रुपैयाँ ५७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र विक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७५ पैसा र विक्रीदर ३ रुपैयाँ ७६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र विक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६५ पैसा र विक्रीदर २८ रुपैयाँ ७८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २५ पैसा र विक्रीदर १० रुपैयाँ २८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २३ पैसा र विक्रीदर १२ रुपैयाँ २८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १५ पैसा र विक्रीदर १९ रुपैयाँ २४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ४१ पैसा र विक्रीदर ४३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ २७ पैसा र विक्रीदर ३५३ रुपैयाँ ८६ पैसा रहेको छ ।
