काठमाडौं,२० कात्तिक – नेपाल राष्ट्र बैंकले २०८० साल कात्तिक २० गते सोमवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९६ पैसा र विक्रीदर १३३ रुपैयाँ ५६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र विक्रीदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ५५ पैसा र विक्रीदर १६५ रुपैयाँ २९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैयाँ ९० पैसा र विक्रीदर १४८ रुपैयाँ ५७ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५८ पैसा र विक्रीदर ८६ रुपैयाँ ९७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३४ पैसा र विक्रीदर ९७ रुपैयाँ ७८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया १५ पैसा र विक्रीदर ९८ रुपैयाँ ५९ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ९० पैसा र विक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २१ पैसा र विक्रीदर १८ रुपैयाँ २९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४४ पैसा र विक्रीदर ३५ रुपैयाँ ६० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५२ पैसा र विक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७५ पैसा र विक्रीदर ३ रुपैयाँ ७७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २० पैसा र विक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ११ पैसा र विक्रीदर २८ रुपैयाँ २४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १५ पैसा र विक्रीदर १० रुपैयाँ २० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २१ पैसा र विक्रीदर १२ रुपैयाँ २७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ३६ पैसा र विक्रीदर ४३२ रुपैयाँ ३० पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६८ पैसा र विक्रीदर ३५४ रुपैयाँ २७ पैसा रहेको छ ।
