शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज शनिवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , कार्तिक १८, २०८०

काठमाडौं,१८ कात्तिक – नेपाल राष्ट्र बैंकले २०८० साल कात्तिक १८ गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९६ पैसा र विक्रीदर १३३ रुपैयाँ ५६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र विक्रीदर १४२ रुपैयाँ १७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ४२ पैसा र विक्रीदर १६२ रुपैयाँ १५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ९९ पैसा र विक्रीदर १४७ रुपैयाँ ६५ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६४ पैसा र विक्रीदर ८६ रुपैयाँ ०३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७२ पैसा र विक्रीदर ९७ रुपैयाँ १६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ६४ पैसा र विक्रीदर ९७ रुपैयाँ ०८ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८५ पैसा र विक्रीदर ८ रुपैयाँ ८९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ २५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४४ पैसा र विक्रीदर ३५ रुपैयाँ ६० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र विक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ७२ पैसा र विक्रीदर ३ रुपैयाँ ७४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २० पैसा र विक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ११ पैसा र विक्रीदर २८ रुपैयाँ २४ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०८ पैसा र विक्रीदर १० रुपैयाँ १२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ०२ पैसा र विक्रीदर १२ रुपैयाँ ०८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९७ पैसा र विक्रीदर १९ रुपैयाँ ०५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ३३ पैसा र विक्रीदर ४३२ रुपैयाँ २७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५५ पैसा र विक्रीदर ३५४ रुपैयाँ १४ पैसा रहेको छ ।

प्रतिक्रिया