काठमाडौं,१७ कात्तिक – नेपाल राष्ट्र बैंकले २०८० साल कात्तिक १७ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९० पैसा र विक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र विक्रीदर १४२ रुपैयाँ ८९ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०४ पैसा र विक्रीदर १६२ रुपैयाँ ७७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैयाँ २८ पैसा र विक्रीदर १४७ रुपैयाँ ७४ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५६ पैसा र विक्रीदर ८५ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ १७ पैसा र विक्रीदर ९६ रुपैयाँ ६० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ४० पैसा र विक्रीदर ९७ रुपैयाँ ८४ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८४ पैसा र विक्रीदर ८ रुपैयाँ ८८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १६ पैसा र विक्रीदर १८ रुपैयाँ २५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४३ पैसा र विक्रीदर ३५ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र विक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७० पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र विक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ९७ पैसा र विक्रीदर २८ रुपैयाँ १० रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ५९ पैसा र विक्रीदर १२ रुपैयाँ ०० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९३ पैसा र विक्रीदर १९ रुपैयाँ ०१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९८ पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ४२ पैसा र विक्रीदर ४३२ रुपैयाँ ०२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ४२ पैसा र विक्रीदर ३५४ रुपैयाँ ०१ पैसा रहेको छ ।
