काठमाडौं,१६ कात्तिक – नेपाल राष्ट्र बैंकले २०८० साल कात्तिक १५ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९७ पैसा र विक्रीदर १३३ रुपैयाँ ५७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ १७ पैसा र विक्रीदर १४० रुपैयाँ ८० पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ३१ पैसा र विक्रीदर १६२ रुपैयाँ ०४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ २८ पैसा र विक्रीदर १४६ रुपैयाँ ९४ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ३१ पैसा र विक्रीदर ८४ रुपैयाँ ६९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ७९ पैसा र विक्रीदर ९६ रुपैयाँ २२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ०३ पैसा र विक्रीदर ९७ रुपैयाँ ४६ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ७९ पैसा र विक्रीदर ८ रुपैयाँ ८३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ २५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४४ पैसा र विक्रीदर ३५ रुपैयाँ ६० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र विक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६७ पैसा र विक्रीदर ३ रुपैयाँ ६९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २० पैसा र विक्रीदर ३६ रुपैयाँ ३७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८७ पैसा र विक्रीदर २८ रुपैयाँ ०० रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७९ पैसा र विक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ८७ पैसा र विक्रीदर ११ रुपैयाँ ९२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ७८ पैसा र विक्रीदर १८ रुपैयाँ ८६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०० पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ८२ पैसा र विक्रीदर ४३१ रुपैयाँ ७६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ४७ पैसा र विक्रीदर ३५४ रुपैयाँ ०६ पैसा रहेको छ ।
