काठमाडौं,१५ कात्तिक – नेपाल राष्ट्र बैंकले २०८० साल कात्तिक १५ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९१ पैसा र विक्रीदर १३३ रुपैयाँ ५१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र विक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०५ पैसा र विक्रीदर १६२ रुपैयाँ ७८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैयाँ ३७ पैसा र विक्रीदर १४८ रुपैयाँ ०३ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६२ पैसा र विक्रीदर ८५ रुपैयाँ ०० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ १६ पैसा र विक्रीदर ९६ रुपैयाँ ६० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ३६ पैसा र विक्रीदर ९७ रुपैयाँ ८० रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ८२ पैसा र विक्रीदर ८ रुपैयाँ ८६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ १७ पैसा र विक्रीदर १८ रुपैयाँ २५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४३ पैसा र विक्रीदर ३५ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा र विक्रीदर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७० पैसा र विक्रीदर ३ रुपैयाँ ७१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र विक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ९० पैसा र विक्रीदर २८ रुपैयाँ ०२ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८६ पैसा र विक्रीदर ९ रुपैयाँ ९१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर ११ रुपैयाँ ९८ पैसा र विक्रीदर १२ रुपैयाँ ०४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९९ पैसा र विक्रीदर १९ रुपैयाँ ०७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२९ रुपैयाँ ९२ पैसा र विक्रीदर ४३१ रुपैयाँ ८६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ३० पैसा र विक्रीदर ३५३ रुपैयाँ ८९ पैसा रहेको छ ।
